दफा
शर्तहरू तोक्न सक्ने
(१) बैङ्कले दफा ५ बमोजिम अनुमतिपत्र प्रदान गर्र्दा वित्तीय मध्यस्थताकोे काम गर्र्दा संस्थाले पालना गर्नुपर्ने शर्तहरू तोक्न सक्नेछ । (२)  उपदफा (१) बमोजिम तोकिएका शर्तहरू पालन गर्नु संस्थाको कर्तव्य हुनेछ ।